२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ओरालो

२०७६, ३ चैत्र सोमबार ०६:१४

चैत ३, काठमाडौं | सेयर बजार परिसूचक नेप्से १३०० बाट ओरालो लागेको छ | माघ दोस्रो साता १३०० को विन्दु पार गरेको नेप्से फागुन १५ गते १६३२ को विन्दुसम्म पुगेको थियो । त्यसपछि लगातार ओरालो लागेको नेप्से आज १३०० को विन्दुबाट तल झरेको छ |

साताको दोस्रो दिन सोमबार नेप्से कारोबार सुरु भएदेखि नै ओरालो लागेको छ । ११ बजेबाट कारोबार सुरु भएकोमा ११ बजेर २८ मिनेट जाँदा नेप्से २०.४५ अंकले घटेर १२९२.५९ अंकमा झरेको छ | २८ मिनेटमा २१ करोड ८९ लाख ४८ हजार रुपैयाँको सेयर किनबेच भएको छ |

साताको पहिलो दिन आइतबारबाट नेप्सेले परीक्षणका लागि सेयर कारोबार समय ५ घण्टा बनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो