८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ब्युँतदै मानापाथी अभियान

२८ चैत्र २०७६, शुक्रबार ०६:०८

चैत २८, सर्लाही | आपतविपद्मा एकअर्कामा सहयोग गर्ने ‘मानाथी’को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई  शुरुआत गरेको छ । 

कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन  लकडाउन जारी गरिएपछि समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्न मानापाथी अभियान शुरु गरेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनु भयो । 

बिहीबारदेखि सुरु भएको सो अभियानमा प्रदेशसभा सदस्यदेखि  खानेपानी उपभोक्ता समितिसम्मले सहयोग गरेको नगरपालिकाले जनाएको छ । प्रदेशसभा सदस्य डिल्लीप्रसाद उपे्रतीले ५ क्विन्टल चामल, तथा ढुंगे्रखोला बृहत खानेपानी उपभोक्ता समितिले बीस क्विन्टल चामल, १ क्विन्टल दाल र २ क्विन्टल नुन प्रदान गरेको छ । यसैगरी रामजानकी साना किसान कृषि सहकारी संस्था धरहराले १५ हजार १०५ रुपैयाँ नगद प्रदान गरेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न समस्या नहोस् भन्नाका लागि सो अभियान थालनी गरेको र अभियान जारी रहेको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा