२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुलाई सुरक्षण पोशाकहरु वितरण गर्ने

२०७७, २ असार मंगलवार ०६:१८

असार २, काठमाडौँ | एशियन पेन्ट्सले आफ्ना सबै व्यवसायी साझेदारहरुलाई सुरक्षण पोशाकहरु वितरण गर्ने भएको छ । 

कोभिड–१९ को महाव्याधी परिस्थितिका कारण उत्पन्न बढ्दो स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै हामी सबै यस विरुद्ध लड्न र सुरक्षित हुन आवश्यक छ । हामी हाम्रा व्यवसायी साझेदारहरुको सुरक्षा को सम्बन्धमा सरोकार राख्दछौं र हामीलाई आशा छ हामीबाट गरिएको सानो पहलले हाम्रा व्यवसायी साझेदारहरुलाई अहिलेको महामारीमा सुरक्षित रहन मद्दत पुग्नेछ । यही यथार्थलाई दृष्टिगत गरेर हामीले वर्तमान अवस्थामा सबैभन्दा महत्व राख्ने सुरक्षा पोशाक पिपिई हाम्रा सबै साझेदारहरुलाई वितरण गर्ने भएका छौ ।

एशियन पेन्ट्स नेपाल, नेपालका अन्तर्रष्ट्रिय गुणस्तर बमोजिमका उच्चकोटीका पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो र यस कम्पनीका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएका पनि छन् । व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि पिपिइ सामग्री उपलब्ध गराउने छ । 

हामी आफ्नोसाझेदारहरुलाई सुरक्षित रहन र स्वस्थ्य रहनआग्रहका साथ कोभिड–१९ निदेशित सुरक्षाका निर्देशनगर्न हुन अनुरोध गर्दछौ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने