साउन २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताउनुभएको छ । 

रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले सर्वसाधारण नागरिक छिटो पैसा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताउनुभएको छ । 

रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले सर्वसाधारण नागरिक छिटो पैसा"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुँजी बजारको विकासका लागि सुशासनको आवश्यकता

२०७३, २५ श्रावण मंगलवार १२:४५

साउन २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादृर क्षेत्रीले जनस्तरबाट लगानी गर्ने प्रवृत्तिको विकास अझै हुन नसकेको बताउनुभएको छ । 

रिपोर्टस क्लबले आज आयोजना गरेको साक्षात्कारमा उहाँले सर्वसाधारण नागरिक छिटो पैसा कमाउने पेशाका रुपमा पुँजी बजारमा प्रवेश गर्ने प्रवृत्ति देखिएको छ भन्नुभयो । पुँजीबजारमा लागेको मानिस लहलहैमा लाग्ने प्रवृत्ति र मनोविज्ञानको विकासले बजारमा कहिलेकाहीँ उतारचढाव आउने बताउनुभयो । 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले नवनियुक्त अर्थमन्त्रीले आफूलाई आज भेटेर बजार प्रवद्र्धनमा सहयोग दिने आश्वासन दिनुभएको जानकारी दिँदै नेपालमा संस्थागत लगानीकर्ता नभएकाले पुँजी बजार स्थिर नभएको बताउनुभयो । 

ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीले आफूहरुले लगानीकर्ताको भावनाअनुसार कारोबार गर्दै आएको दाबी गर्नुभयो । 

नेपाल इन्भेस्टमेन्ट फोरमका अध्यक्ष आत्माराम घिमिरेले शेयर बजार भनेको पुँजी बजार हो मुद्रा बजार होइन, पुँजी बजारको विकासका लागि सुशासनको आवश्यकता रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते