भदौ ३०, डडेल्धुरा । डडेल्धुरा महोत्सवको अभियान सुन्दर समृद्ध सुदुरपश्चिमको पहिचान भन्ने नारा सहित डडेल्धुरामा कार्तिक २६ गते "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, डडेल्धुरा । डडेल्धुरा महोत्सवको अभियान सुन्दर समृद्ध सुदुरपश्चिमको पहिचान भन्ने नारा सहित डडेल्धुरामा कार्तिक २६ गते "/>
२०८२, १६ चैत्र सोमबार
अर्थ/विकास

उद्योग वाणिज्य संघ डडेल्धुरा सुदुरपश्चिमाञ्चल महोत्सवको तयारीमा

२०७३, ३० भाद्र बिहीबार १२:४४

भदौ ३०, डडेल्धुरा । डडेल्धुरा महोत्सवको अभियान सुन्दर समृद्ध सुदुरपश्चिमको पहिचान भन्ने नारा सहित डडेल्धुरामा कार्तिक २६ गते देखि मंसिर ६ गते सम्म सुदुरपश्चिमाञ्चल क्षेत्रिय महोत्सव २०७३ को आयोजना गरिने भएको छ । 

उद्योग वबणिज्य संघ डडेल्धुराको आयोजनामा सञ्चालन हुने महोत्सवमा लघु उद्यम कृषि पर्यटन जडिबुटि जलबिद्युत व्यापार तथा सांस्कृतिक प्रदशर्नी गरिने जनाईएको छ । बिहिबार संञ्चारकर्मि संग गरिएको अन्तरक्रियामा उद्योग वाणिज्य संघ डडेल्धुराका महा–सचिव दिजराज भट्टले सुदुरपश्चिम क्षेत्रको समग्र विकासका लागी महोत्सवको आयोजना गरिन लागेको बताएका छन । 

११ दिन सम्म सञ्चालन गरिने महोत्सवमा स्थानिय स्तरमा उत्पादित चिज वस्तुलाई बिशेष महत्व दिनुका साथ साथै राष्ट्रिय कलाकारहरुको बृहत सास्कृतिक कायक्रम रहने महा सचिव भट्टले बताएका थिए । महोत्सवमा अनुमानित ३५ लाख बराबरको आय व्यय हुने महासचिव भट्टले सञ्चारकर्मीलाई जानकारी गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट