भाद्र ३१ पर्वत ।बर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडकखण्ड कालोपत्र हुने भएपछि स्थानीयबासी हर्षित बनेका छन् ।

फलेवास–हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाएखोला सम्मको ७.६ किमि सडकको स्तरबृद्धिको काम तिब्र थालिएपछि स्थानीय खुसी भएका हुन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
भाद्र ३१ पर्वत ।बर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडकखण्ड कालोपत्र हुने भएपछि स्थानीयबासी हर्षित बनेका छन् ।

फलेवास–हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाएखोला सम्मको ७.६ किमि सडकको स्तरबृद्धिको काम तिब्र थालिएपछि स्थानीय खुसी भएका हुन् । "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडकको स्तरबृद्धि हुने भएपछि स्थानीय हर्षित

२०७३, ३१ भाद्र शुक्रबार ०५:५५


भाद्र ३१ पर्वत ।बर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने सडकखण्ड कालोपत्र हुने भएपछि स्थानीयबासी हर्षित बनेका छन् ।

फलेवास–हुवास सडक खण्ड अन्र्तगत मुडिकुवा देखि लमाएखोला सम्मको ७.६ किमि सडकको स्तरबृद्धिको काम तिब्र थालिएपछि स्थानीय खुसी भएका हुन् । चक्ल्याउने, तारजाली हाल्ने, कल्र्भट बनाउने, नाली काट्ने लगायतका कामहरु यतिबेला भैराखेका छन् ।

उक्त सडक खण्डको काम वसिफ प्रालि बाग्लुङले २०७४ असार भित्र सम्पन्न गर्ने गरी गत जेठबाट शुरु गरेको हो । उक्त सडकखण्डको कालोपत्र गर्नको लागि ११ करोड लाग्ने बताइएको छ । सडकको स्तर १० मिटर फराकिलो बनाईनुका साथै मोड तथा ग्रेड सुधार र ह्यूम पाईप, कल्भर्ट निर्माण र कालोपत्रे सडकको मुख्य कार्यहरु रहने कम्पनीका डाईरेक्टर मङ्गल तामाङले बताए । समयमानै काम सम्पन्नको लागि तिब्र रुपमा काम भैरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट