कमल सुवेदी | असोज १, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानमा २५ सय १३ मत खसेको छ । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुवेदी | असोज १, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानमा २५ सय १३ मत खसेको छ । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदा"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघको मतदानमा २५ सय १३ मत खस्यो, भोलि मत गणना

२०७३, १ आश्विन शनिबार १७:३५

कमल सुवेदी | असोज १, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानमा २५ सय १३ मत खसेको छ । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका हुन् । 

संघको ३१ औं महाधिवेशन अन्तर्गत शनिवार विहान ८ देखि साझ ५ बजेसम्म भएको मतदानमा खुल्ला सदस्यको लागि २४ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदानको लागि विहानै देखि मतदाता लाईनमा थिए भने उमेदवार र उनीहरुका प्रतिनिधिहरु मत माग्न ब्यस्त थिए । मतगणना भने भोलि विहान ८ बजेपछि सुरु हुने निर्वाचन संयोजक दिपक श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट