कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम स"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघमा १० सदस्य निर्वाचित (कसको कति मत ?)

२०७३, २ आश्विन आईतवार ०९:३६

कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम संघको १० जना सदस्यहरु निर्वाचित भएका छन् । 

सनिबार सम्पन्न निर्वाचनमा २५ सय १३ मत खसेको थियो । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका थिए । सदस्यहरुमा २१ जनामध्ये १० जना निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा विश्वशंकर पालिखे प्यानलका सदस्यहरु बढी छन । 

निर्वाचित १० जना सदस्यहरु निम्न छन्: 

१, अनिल सिग्देल – १५६८ 

२. सीता बराल – १५१३

३, सुरेन्द्रमान बिजुक्छे – १३७०

४. यदुनाथ अधिकारी – १३५९ 

५. किसान सुनार – १३४०

६. चीनु गुरुङ – १३३५

७. देव कृष्ण काफ्ले – १२९२

८. प्रेम वहादुर भूजेल – ११६५

९. गोमा ढकाल – ११४३

१०. गीता तिवारी – १११८

विजयीमध्ये विश्वशंकर पालिखे प्यानलबाट ८ जना र देव क्षेत्रीबाट २ जना विजयी भएका छन् । विजयी हुने मध्ये चिनु गुरुङ र गोमा ढकालमात्र क्षेत्री प्यानलका हुन् । पदाधिकारीहरुको मत परिणाम पनि आजै आउने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट