२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउथवेस्ट्रन स्कुल काठमाडौँका चार विद्यार्थीद्वारा एसईईमा चार जीपीए

२०७५, १३ असार बुधबार ०५:१०

असार १३, काठमाडौँ | काठमाडौको गोङ्गबु स्थित साउथवेस्ट्रन स्कुलका चारजना विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा(एसईई)मा चार जीपीए प्राप्त गरेका छन् ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत शनिबार प्रकाशित गरेको नतिजा अनुसार यस विद्यालयका छात्रा रोजिना ढकाल, छात्र आयुष अधिकारी, छात्रा विना बरुवाल र रुवी श्रेष्ठले उक्त नतिजा हात पारेका हुन् ।

विद्यालयबाट परीक्षामा संलग्न ९६ विद्यार्थीमध्ये ४ जना जीपीए ४.०० सहित २४ जना ए प्लस (जीपीए ३.६५ देखि जीपीए ४.०० सम्म), र ३९ जना ए ग्रेड (जीपीए ३.२५ देखि जी. पी. ए. ३.६० सम्म), मा उत्तीर्ण भएका छन ।


५ जनाले बी ग्रेड र बाँकी विद्यार्थी बी प्लस ग्रेडमा उत्तीर्ण भएका छन् । चार जनाले जीपीए ४.००, एक जनाले जीपीए ३.९५ र पाँच जनाले जीपीए ३.९० प्राप्त गरेको यो नतिजा देशकै उत्कृष्ट नतिजामध्ये एक भएको दावी विद्यालयका माध्यामिक तह संयोजक कुमार केसीको रहेको छ । 

‘एनपीएन. न्युज अवार्ड २०७४’ मा उत्कृष्ट प्रधानाध्यापकको सम्मान प्राप्त गर्न सफल विद्यालयका प्रिन्सिपल मनोज आचार्य विद्यालयले प्राप्त गरेको नतिजाको श्रेय अभिभावक, शिक्षकहरू तथा विद्यार्थी स्वयमलाई दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने