२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल ल क्याम्पसमा सवै विद्द्याहरुर्थीहरुले एल.एल.बि. पढ्न पाउने नयाँ निर्णय !

२०७५, १४ असार बिहीबार १५:२३

असार १४, काठमाडौँ | 'नेपाल ल' को डीन कार्यालय र विद्द्यार्थी संगठनहरुबीच नयाँ समझदारी भएको छ l समझदारी पत्र अनुसार सवै पढ्न चाहने विद्द्यार्थीहरुलाई प्रशासनले भर्ना लिने  विद्द्यार्थी संगठन र प्रशासन  विच सहमति भएको अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले बताएका छन् l 

डीन कार्यालयको  निर्णय अनुसार यस वर्षदेखि कोटा निर्धारण गरि ८ सय विद्द्यार्थीलाई मात्र अध्ययन-अध्यापन गराउन सकिने भन्दै जेष्ठ १९ गते प्रवेश परिक्षा लिएको थियो तर विभिन्न विद्द्यार्थी संगठनहरुको बिरोधका कारण नतिजा प्रकाशन नहुँदै नयाँ निर्णय भएको अध्यक्ष रायमाझीले  बताएका छन् l


यहि असार २१ गते देखि भर्ना सुरु हुने र प्रवेश परिक्षामा सहभागी भएका तथा नभएका सवै विद्द्यार्थिहरुले भर्ना गर्न पाउने लिखित समझदारी भएको अध्यक्ष रायमाझीले बताए l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने