२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना प्रभाव :त्रिविद्वारा सबै परिक्षा स्थगित गर्ने निर्णय

२०७६, ६ चैत्र बिहीबार ०७:४८

चैत ६, काठमाडौं | कोरोनाभाइरसको त्रासका कारण त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले पनि भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ | यसअघि बुधबार भने  उपकुलपति धर्मकान्त बाँस्कोटाले त्रिवि एक स्वायत संस्था भएकोले परिक्षा हुने बताइएका थिए |

कोरोनाभाइरस(कोभिड-१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय सम्वन्य समितिले बुधबार एसइई लगायतका सबै परिक्षाहरु स्थगित गर्ने निर्णय गरेको थियो | तर,त्रिवि उपकुलपतिको संयोजकत्वमा बिहिबार बसेको बैठकले भोलीबाट हुने भनिएका सबै परिक्षाहरु स्थगित गर्ने निणर्य गरेको हो |

शिक्षा मन्त्रालयले विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण चैत मसान्त सम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न निर्देशन दिएको छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते