भदौ ११, बेइजिङ (चीन) | दलालमार्फत चीन पुगेका तीन नेपाली पक्राउ परेका छन् । 

दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानदोङ प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, बेइजिङ (चीन) | दलालमार्फत चीन पुगेका तीन नेपाली पक्राउ परेका छन् । 

दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानदोङ प्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दलालमार्फत चीन पुगेका तीन नेपाली पक्राउ परे

२०७४, ११ भाद्र आईतवार ०३:५५

भदौ ११, बेइजिङ (चीन) | दलालमार्फत चीन पुगेका तीन नेपाली पक्राउ परेका छन् । 

दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानदोङ प्रान्तको जिनानबाट नेपाल फर्कन विमान चढे तर चीनको छन्दु पुगेपछि उनीहरु चिनियाँ प्रहरीको नियन्त्रणमा परे । ।

झन्डै तीन महिनापछि नेपाल फर्कन पाएकोमा खुशी हुँदै नेपाल फर्कने क्रममा उनीहरुलाई चिनको प्रहरीले नियन्त्रणमा लिएको हो । बीच बाटोमै समातिएका उनीहरुलाई प्रहरीले दुई साताको लागि डिटेन्सन (हिरासत)मा राखेको छ ।

दलालमार्फत काम गर्न चीन पुगेका उनीहहरु भिसा सकिएको ५६ दिनसम्म पनि अवैध रुपमै चीनमा बसेका कारण प्रहरीले हिरासतमा ;लिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते