कात्तिक २४, काठमाडौं । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, काठमाडौं । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडा पठाउने भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

२४ कार्तिक २०७४, शुक्रबार १३:०३

कात्तिक २४, काठमाडौं । विदेश पठाएर आकर्षक जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने कन्सल्टेन्सीका दुई जना सञ्चालक पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–७, मित्रपार्कमा रहेको एक्सावाइ इन्टरनेस्नल कन्सल्टेन्सीका सञ्चालक सप्तरीको विष्णुपुर घर भएका ३० वर्षीय अशोकुमार यादव र रौतहटको विजयापुर–५ की ३८ वर्षीय ईश्वरी शिवभक्ति यादव छिन् ।

उनीहरुले ४ जना व्यक्तिलाई क्यानडा, टर्की, मकाउ लगायतका देशमा पठाउने भन्दै प्रतिव्यक्ति ३ देखि ४ लाख रुपैयाँ रकम लिएका थिए ।

प्रहरीका अनुसार रकम लिएर उनीहरु लामो समयसम्म विदेश पठाउनेतर्फ कुनै चासो नदेखाइ बसेका थिए ।

अनुसन्धानका क्रममा उक्त कन्सल्टेन्सीले सञ्चालनको लागि स्वीकृति समेत नलिएको खुलेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा विभाग, काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट