पुस २६, काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रम स्वीकृति लिनको लागि  नयाँ प्रणाली लागू गरेको छ । श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २६, काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रम स्वीकृति लिनको लागि  नयाँ प्रणाली लागू गरेको छ । श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, "/>
२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब विदेश जाने श्रम स्वीकृति लिन नयाँ प्रणाली लागू, समयको समेत जानकारी लिएर सेवा पाइने

२०७४, २६ पुष बुधबार ०८:३७

पुस २६, काठमाडौं । वैदेशिक रोजगार विभागले विदेश जाने श्रम स्वीकृति लिनको लागि  नयाँ प्रणाली लागू गरेको छ । श्रमग्राम ताहचलमा व्यक्तिगत श्रम स्वीकृति (नयाँ, नवीकरण र लिगलाइजेसन) लिनको लागि अनलाइनबाटै टोकन प्रणाली लागू भएको हो । यो प्रणाली लागु भएपछी अब छिटो-छिटो काम हुने गरी टोकन नम्बर पाउनेछन् ।

विभागमा सेवाग्राहीको भीड बढेर सेवा सम्पादनमा समस्या आएपछि विभागले विभागको काठमाडौं कार्यालयमा टोकन प्रणाली लागू गरेको हो । अब अनलाइन फारम भर्दा नै सेवाग्राहीले टोकन नम्बर पाउनेछन् ।

नयाँ प्रणाली अनुसार अब टोकनअनुसारनै कति बजेदेखि कति बजेसम्म सेवा लिन कामदार श्रमग्राम पुग्ने भन्ने कुरा सिस्टमले नै जानकारी दिनेछ । यस अघि सिस्टम नलगाउँदा रातिदेखि नै सेवाग्राही लाइनमा बस्न बाध्य थिए, अब भने त्यसरी लाइनमा बस्नुपर्नेछैन । अब अनलाइन फारम भर्दा नै टोकन नम्बर पाइनेछ र त्यसैमा कतिबजे सेवाको लागि जाने भन्ने बारेमा जानकारी समेत प्राप्त हुनेछ । 

यो प्रणाली लागु भएपछी दलालका आडमा अनियमित रुपमा हुने सेटिङ पनि कम हुने अपेक्षा सरकारको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण