२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा अबैधानिक कामदार हटाउँने सरकारको नयाँ नियम, रोजगारदाताप्रति कडार्ई

२०७४, १ माघ सोमबार ०८:०३

अर्जुन बराल | माघ १, दक्षिण कोरिया | दक्षिण तथा मध्य एसियाका कुल सोह्र राष्ट्रबाट रोजगार अनुमती प्रणाली मार्फत बार्षिक पचास हजार भन्दा बढी आप्रबासी कामदारको आपूर्ति गरिरहेको दक्षिण कोरिया सरकारको श्रम मानव अधिनियम ऐन र दुर्घटना बिमा अधिनियम ऐनले आप्रबासी बैधानिक तथा अबैधानिक कामदार र कोरियाली कामदार दुबैलार्ई औधोगिक दुर्घटना पश्चात पाउँनुपर्ने क्षतीपूर्तिलाई बिभेद नगरी श्रम मन्त्रालयको क्षतीपूर्ती दाखिला फारम बिना पनि समान रुपमा क्षतीपूर्ती पाउँन योग्य रहेको घोषणा गरेको छ ।

अबैधानिक आप्रबासी कामदार औधोगिक दुर्घटनामा परेको खण्डमा रोजगारदाताले प्रमाण अपुगको साथै अस्पतालका नर्शहरुले रोजगारदाताको अनुरोधमा घटनालाई लुकाउँने गरेका र औधोगिक दुर्घटनाबाट राज्यको बीमा योजनामा दाखिला गर्नुपर्ने उच्च क्षतीपूर्ती रकम भुत्तानी गर्नबाट बच्न साथै कामदारको भाषा अज्ञानताको कारण देखाउँदै दुर्घटना पश्चात पाउँनु पर्ने औषधोपचार र उपचारका क्रमको कुल मासिक न्युनतम ज्याला दिन र्ईन्कार गरेका घटना सर्बेक्षणका क्रममा प्राप्त गरेका कारण सरकारले समान रुपमा क्षतीपूर्ती भुत्तान योजनालाई कार्यान्वयन गर्ने योजना बनाएको जनाएको छ ।

कोरियाको श्रम ऐनमा आप्रबासी अबैधानिक कामदारलाई रोजगार दिने रोजगारदातापनि कारवाहीको भागिदार बन्ने नियम हुँदाहुँदै सरकारको ऐन नियमको परिपालन नगरि अबैधानिक कामदारलाई रोजगार दिलाउँने रोजगारदाताहरुलार्ई अनिबार्य जरिवाना लक्षित गरि कानुन परिमार्जन सहित समान दुर्घटना क्षतीपूर्ती योजना ल्याईएको र यस नियमबाट अबैधानिक कामदारको समस्या हट्न मद्दत पुग्ने र बैधानिक कामदारको आपूर्तीमा बृद्धि गरिने सरकारवालाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते