२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कामदारहरुले विदेशमा उचित तलब नपाएको जिकिर

२०७४, १८ माघ बिहीबार १४:३५

माघ १८, काठमाडौँ | आप्रवासी कामदारको अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष समाधीक्षक फिलिप गोन्जाले मोराले नेतृत्वको टोलीले नेपाली आप्रवासी कामदारको अवस्था र अधिकारका बारेमा राष्ट्रिय मानव अधिकार आयोगसँग आज छलफल गरेको छ । 

छलफलका क्रममा उहाँले नेपाली आप्रवासी कामदारको भर्ना प्रक्रिया, स्वदेश फर्केका कामदारको पुनःएकीकरण, शरणार्थीको अवस्था एवं आयोगबाट भएका प्रयासका बारेमा चासो व्यक्त गर्नुभएको थियो । आयोगका अध्यक्ष अनुपराज शर्माले भारतमा रहेका नेपाली कामदारको मानवाधिकारको अवस्था तथा आप्रवासी कामदारको अधिकारका लागि आयोगबाट हालसम्म भएका प्रयासका बारेमा जानकारी दिनुभयो । 

आयोगका प्रवक्ता मोहना अन्सारीले नेपाली आप्रवासी कामदारले विभिन्न मुलुकमा अतिरिक्त समयसमेत काम गर्नुपरे तापनि उचित पारिश्रमिक प्राप्त हुन नसकेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते