२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानले ल्यायो भिजिट र एक्सप्रेस भिसा प्रक्रियामा यस्तो सुबिधा

२०७४, १४ फाल्गुन सोमबार ०९:५१

फागुन १४, काठमाडौं । ओमानले भिजिट र एक्सप्रेस भिसा प्रक्रिया अनलाइनबाट गर्ने व्यवस्था ल्याउने भएको छ । 

ओमान जानेका लागि विमानस्थलमा भिसाका लागि लामो समय लाइन बस्नुपर्ने समस्या समाधन गर्ने भन्दै यो व्यवस्था ल्याइएको ओमानले जनाएको छ । यो व्यवस्था आउँदो २१ मार्चबाट लागु हुनेछ । \


रोयल ओमान पुलिसको वेवसाइटबाट भिसा प्रक्रियाका लागि निवेदन दिन सकिने छ । आवश्यक कागजपत्र पनि अनलाइन फारम भर्दा सँगै राख्नुपर्ने रोयल ओमान पुलिसले जनाएको छ । 

भिसाका लागि तिर्नुपर्ने शुल्क डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी आधिकारीक ठाउँबाट बुझाउनु पर्नेछ । पैसा बुझएपछि भिसाको बारेमा जानकारी इमेल मार्फत आउने छ । भिसा लागेको इमेल नै प्रिन्ट गरेर विमानस्थलमा देखाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते