२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायी संघद्वारा बम विस्फोटको भर्त्सना, आइतबार सबै म्यानपावर कम्पनी बन्द हुने

२०७५, २५ फाल्गुन शनिबार ०९:०९

फागुन  २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा शुक्रबार राती भएको विष्फोटको घटनाको वैदेशिक रोजगार व्यवसायीहरुले कडा रुपमा निन्दा गरेका छन् ।

संघमा आबद्ध व्यवसायीहरुको शनिबार विहान बसेको भेलाले अध्यक्ष गुरुङको घरमा भएको विष्फोट भर्त्सना गर्दै आइतबार सम्पूर्ण म्यानपावर कम्पनीका कार्यालय बन्द गर्ने निर्णय गरेको संघका सचिव इश्वर जिसीले सझासबाललाई जानकारी दिए । भोलि एक दिन सबैले कार्यालय बन्द गर्ने निर्णय भएको छ, जिसीले भने 'भोलि नै सम्पूर्ण म्यानपावर व्यवसायी भेला बोलाएर भेलाको म्यान्डेट अनुसार कसरी अगाडी बढ्ने निर्णय हुन्छ।'

यसै विच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संघका अध्यक्ष गुरुङको घरमा भएको विस्फोटको शनिबार विहान निरिक्षण गरेका छन् । क्षतिग्रस्त निवासको निरिक्षणपछि मन्त्री विष्टले व्यवसायीको सुरक्षाका लागि सरकार संवेदनशिल भएको बताउँदै व्यवसायीको अभिभावकत्व निभाउने बताए । मन्त्री विष्टले घटनाको संवेदनशिल भएर छानविन गर्नका  प्रहरी प्रमुख र गृहसचिवलाई आग्रह गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित