२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएई राजदुतको पहिलो काम: दुताबासमा फोन उठाउने ब्यक्ति सिफारिस

२८ फाल्गुन २०७५, मंगलवार ०३:४३

सचिन्द्र श्रेष्ठ |फागुन २७, युएइ | अबुधाबी स्थित नेपाल राजदुताबासले युनाइटेड अरब इमिरेट्स (युएई)का लागि नेपालका नवनियुक्त राजदूत कृष्णप्रसाद ढकालले दूतावासको फोन उठाउने जिम्मेवारी दुताबासका कर्मचारी पुष्कल लामालाई तोकेर आफ्नो पहिलो कामको सुरुवात गरेका छन् ।

नेपालका विदेशस्थित दूतावासले फोन नै नउठाउने गरेको, सेवा ग्राही ले सधै यसका बारेमा गुनासा, समस्या आउने गरेकोले आफूले फोन उठाउने कामको जिम्मेवारी दिएको राजदुतले बताएका छन् |

नेपाली राजदूतावास अबुधाबीबाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरुका बारेमा सोध पुछ गर्नुपरेमा दूतावासमा कार्यरत कर्मचारी श्री पुष्कल लामालाई कार्यालय खुलेको समयमा (बिहान ०९:०० बजे देखि बेलुका ०५:०० बजे सम्म) निम्न लिखित टेलिफोन तथा मोबाइल नम्बरमा सिधै सम्पर्क राख्न सकिने राजदुत ढकालले बताए ।

टेलिफोन नं.-  +971 2 634 4767, 

+971 2 634 4385 (Extension Number:- 109)

मोवाइल नं.- 971 – 55 228 1722


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान