२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेडिकल व्यवसायी संघले भन्यो: स्वास्थ्य संस्था सूचीकरणको म्याद ३ महिना चाहिन्छ

२०७५, १९ चैत्र मंगलवार ११:५८

चैत्र १९, काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था सूचीकरण गर्न दिएको १५ दिनको समय कम भएको जनाएको छ। संघले मंगलबार एक विज्ञप्ति जारि गर्दै स्वास्थ्य संस्था सूचीकरणको लागि सरकारसंग कम्तिमा ३ महिनाको समय माग गरेको छ ।

श्रम मन्त्रालयले तोकेको मापदण्ड पुरा गर्न तयार रहेको तर स्वास्थ्य परीक्षणका मेसिनरी सर-सामन विदेशबाट प्रज्ञापन खोली आयात गर्नुपर्ने भएकोले १५ दिनभित्र  सबै मापदण्ड पुरा गर्न सम्भव नहुने संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यस अघि श्रम मन्त्रालयले सोमबार एक सूचना जारि गर्दै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मन्त्रालयमा सूचीकरण भएका र सूचिकणका लागि मापदण्ड पुरा गरि सूचिकृत हुन चाहने सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ्ग होम र पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्थाहरुले १५ दिन भित्र रित पुर्वक निवेदन दिनको लागि आह्वान गरेको थियो।

वैदेशिक रोजगार नियमावली २०६४ र स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ मा स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको सूचीकरण गर्नुपर्ने व्यवस्था छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित