२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा तीनजना आप्रवासी कामदारहरुमा कोरोना संक्रमण भेटियो

२०७६, २६ फाल्गुन सोमबार १०:४४

फागुन २६, काठमाडौँ | कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५  पुगेको छ | सोमबार थप तिन जना आप्रवासी कामदारहरुमा कोरोनाआभाइरस देखिएको हो | भाइरस देखिएका बिरामीलाई आइसोलेशन वार्डमा तथा संगै कोठामा बस्ने र बिरामी संग घुलमिल भएका सबैलाई क्वारेन्टाइन राखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ |

यसअघिका बिरामीहरु सबै इरानबाट फिर्ता ल्याईएका मध्यका मात्र थिए । मन्त्रालयका अनुसार संक्रमित बिरामीलाई अहिले सरुवा रोग केन्द्रमा भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको छ | योसंगै कतारमा भाइरस संक्रमितको संख्या १५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकोहो |

भाइरस संक्रमित हुने नागरिकहरु कुन देशका र भाइरस संक्रमण कसरी भयो भन्ने बारे मन्त्रालयले कुनै जानकारी दिएको छैन । यद्यपि कडा निगरानीका साथ बिरामीलाई उपचार  तथा अन्यलाई क्वारेन्टाइनमा राखिएका कारण सर्वसाधारणमा संक्रमण हुने सम्भावना न्यून रहेको मन्त्रालयले बताएको छ | चिनको हुवानबाट फैलिएको कोरोनाभाइरसले विश्वव्यापीरुप लिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त