२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानबाट सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने

१६ भाद्र २०७७, मंगलवार ०१:४३

योगेन्द्र योगी | भदौ १६, दोहा | ओमानबाट सलाम एयरले पाँचौ चरणको उडान गर्ने तालिका सार्वजनिक गरेको छ । 

ओमानस्थित नेपाली दूतावासका अनुसार कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण  स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुको सम्बन्धमा “नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने तोकिएको प्रावधान अनुरुप स्वदेश फर्कन लागि यस दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाएकाहरूलाई प्राथमिकताका आधारमा नेपाल जान आगामी सेप्टेम्बर ११ तारिखमा सलाम एयरले उडान गर्ने भएको छ ।

उक्त उडानबाट स्वदेश लागि नेपाल सरकारले तोके बमोजिम कोभिड-१९ को ७२ घण्टाभित्रको पीसी आर नेगेटिभ रिपोर्ट हुनु पर्नेछ। सलाम एयरको उडानको एकतर्फी भाडादर ११५ ओमानी रियल लकेज २० केजी तथा ७ केजी ह्यान्ड ब्याग तोकिएको दूतावासले जनाएको छ ।

उक्त उडानबाट स्वदेश फर्किनेहरुको नामावली प्राथमिकताको आधारमा चाँडै प्रकाशन गरिने छ तथा कोभिड-१९ को परीक्षण र टिकट सम्बन्धी विस्तृतमा अर्को सूचनामा खुलाइने दूतावासले जनाएको छ ।

सलाम एयरको सो उडानबाट ओमान फर्कन चाहने नेपालीहरूले ओमानको परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्ने छ। सो अनुमतिको आफू कार्यरत कम्पनीबाट वा सलाम एयरको नेपालको कार्यालय वा ओमानमा सलाम एयरको कार्यालयमा सम्बन्धित कागजात सहित इमेल गर्नुहुन वा ७११७७८९२ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध छ।

स्वदेश फर्किन नाम टिपाएका हरूलाई क्रमश नेपाल लैजान यही सेप्टेम्बर २५ मा अर्को उडान हुने र सेप्टेम्बर महिनामा नै थप उडान गर्ने गरी नेपालको सम्बन्धित निकायहरूसँग समन्वय भै रहेकोले अन्य उडानहरूबारे पनि चाँडै अर्को सूचना प्रकाशित गरिने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य