२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदामा नेपाल आएकाहरुले यी ४ सर्त पालना गरेर बहराइन जान सक्ने (नामावली सहित)

२०७७, १८ भाद्र बिहीबार १८:५५

भदौ १९, काठमाडौँ | विदामा बहराइनबाट नेपाल आएकाहरुले बिभिन्न सर्त पालना गरेर बहराइन जान पाउने सम्बन्धमा बहराइन स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ | 

दुतावासले विज्ञाप्तिमा उल्लेख गरेको छ 'विश्वव्यापी कोरोना महामारीको कारण उडान स्थगित भएका कारण विदामा बहराइनबाट आएकाहरु नेपालमै रोकिन परेकाहरुले बहराइन आउन सक्ने संकेत गर्दै यात्रुहरुको सूची समेत सार्वजनिक गरेको छ | 

दुतावासले सूची सहित बहराइन जाँदा पालना गर्नुपर्ने बिभिन्न चार सर्तको बारेमा समेत सचेत गराएको छ | 

बहराइन जानेहरुले भ्यालिड भिषा, श्रम स्वीकृति, कोरोनाको नेगेटिभ रिपोर्ट तथा कागजात साथमा लिएर जानुपर्नेछ | साथै आफ्नो रोजगारदाताले रोजगार दिने अवास्थाजी ग्यारेन्टी आफैले गर्नुपर्ने हुन्छ | त्यस्तै बहराइन पुगेपछि ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराई ७ दिन आइसोलेसन बसेर पुन: ३० बिडी शुल्क तिरेर कोरोना परीक्षण गराउनुपर्नेछ |

दुतावासका अनुसार बहराइन गएपछि कुनै कारण अध्यागमन बिभागले फिर्ता गरेमा त्यसको जिम्मा समेत आफैले लिनु पर्नेछ | 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण