२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाई विदेशबाट नेपाल आउंदै हुनुहुन्छ ? भर्नुहोस् यो फारम(तरिका सहित)

२०७७, ७ माघ बुधबार ०७:१०

माघ ७, काठमाडौँ । विदेशबाट नेपाल आउँदा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको अनलाइन फारम भर्नुपर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको नियन्त्रणका लागि यसअघिनै सिसिएम सिले नेपाल आउँदा अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरेको थियो ।

उक्त फारम भरेपछि व्यक्तिको विवरण र आवागमन बारे सिसिएमसिलाइ जानकारी हुनेछ । उक्त फारम नेपाल आउने हवाई टिकट र कोभिड १९ को पि.सि.आर परीक्षण प्रतिवेदन प्राप्त भएपछि मात्र भर्नुपर्ने छ । हाल नेपाल प्रवेशका लागि ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट आवश्यक पर्छ ।

फाराम भरेर पूरा गरी पेश  (Submit) गरेपछि ठूलो अक्षरमा नम्वर र वारकोड आउँछ त्यो प्रिन्ट गर्ने वा सो को फोटो खिचेर उक्त प्रिन्ट कपी वा फोटो साथमा राख्नु पर्ने छ ।

  फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति