२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारदाताबाटै श्रमिकलाई नि:शुल्क खोपको व्यवस्था गर्न संघको भूमिका खोइ ?

२०७८, २५ श्रावण सोमबार ०५:३८

साउन २५, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सघका निवर्तमान अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई नि:शुल्क कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन संघले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । 

रोजगारदाता मुलुकहरूले आफ्नो मुलुक प्रवेशको लागि अनुमति दिंदा केही समय पस्चात कोभिड -१९ भ्याक्सिन, ट्रिपल डोज वा चौंथो डोज लगाएको क्युआर कोड अंकित प्रमाणपत्र माग्ने पक्का छ, गुरुङले साझा सबालासंग कुराकानी गर्दै भने 'नेपाल सरकारले खोप दिन प्रयासरत रहेको देखिन्छ तर रोजगारदाता मुलुकले फरकफरक भ्याक्सिन प्रयोग गरिरहेको कारण समस्या उत्पन्न भएको छ ।'

नेपाली बेरोजगार युवाहरु लाई सहज तरिकाले वैदेशिक रोजगारसग जोड्नको लागि वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि भ्याक्सिनको व्यवस्था रोजगारी दिने मुलुकको सरकारले एप्रुप गरे अनुसारको भ्याक्सिन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनले बताए । 

रोजगारदाता कम्पनी वा त्यहाँको सरकारद्वारा नि:शुल्क उपलब्ध गर्न/गराउन नेपालमा रहेका रोजगारदाता मुलुकका दूतावासहरु (कतार, युएई, साउदी अरब, मलेसिया) संग  व्यवसायी संघले तत्काल छलफल तथा अनुरोध गरि समस्या समाधान गर्न व्यवसायी संघलाई उनले सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित