भदौ २१, काठमाडौं । मलेसिया सरकारले नेपाली सेक्युरिटी गार्डको एकाधिकार तोड्ने निर्णय गरेको छ । 

मलेसिया "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २१, काठमाडौं । मलेसिया सरकारले नेपाली सेक्युरिटी गार्डको एकाधिकार तोड्ने निर्णय गरेको छ । 

मलेसिया "/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेक्युरिटी गार्डको एकाधिकार तोड्ने मलेसिया सरकारको घोषणा

२०७३, २१ भाद्र मंगलवार ११:२७

भदौ २१, काठमाडौं । मलेसिया सरकारले नेपाली सेक्युरिटी गार्डको एकाधिकार तोड्ने निर्णय गरेको छ । 

मलेसिया सरकारले मंगलबार नेपालबाहेक अन्य दुई देशबाट पनि सेक्यूरिटी गार्ड लिने घोषणा गरेको छ । मंगलबार त्यहाँका गृहमन्त्री शेर अहमद जाहिद हमिदीले राष्ट्रिय सुरक्षा उद्योगको बोर्ड बैठकमा अन्य देशबाट पनि सुरक्षा गार्ड ल्याउने प्रस्ताव मन्त्रिपरिषद बैठकमा लैजाने बताएका छन् ।

उनले थप दुई देशबाट सेक्युरिटी गार्ड ल्याउने बताए पनि कुन-कुन देशबाट ल्याउने भन्ने  खुलाएका छैनन् । तर, यसको घोषणा चाँडै हुने बताइएको छ । थप सेक्युरिटी गार्ड ल्याउने देशहरुका लागि मापदण्ड बनाउने तयारी भइरहेको मलेसियन सरकारले बताएको छ ।

मलेसियाले अहिले नेपालबाट मात्रै सेक्युरिटी गार्ड लिँदै आइरहेको छ । नेपालीहरु सुरक्षामा अब्बल भएको भन्दै नेपालबाहेकका देशबाट मलेसियाले सुरक्षा गार्ड लिन बन्द गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ