२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

‘आकर्षक तलब दिने भन्दै थाइल्यान्ड र म्यानमारमा नेपालीलाई बन्दी बनाइ अनलाइन ठगीमा लगाइयो’

२६ माघ २०७९, बिहीबार १०:५२

माघ २६, काठमाडौँ | म्यानमारस्थित नेपाली राजदूतावास आईटी कम्पनीमा आकर्षक तलब दिने नाममा नेपालीलाई थाइल्यान्ड र म्यानमारमा पुर्याएर बन्धक बनाउँदै अनलाइन ठगीमा लगाउने गिरोह सक्रिय रहेको जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै दूतावासले यूएई र नेपालमा रहेका नेपालीहरुलाई त्यसरी लोभ्याउने गरिएको उल्लेख गरेको छ ।

उनीहरुलाई अनलाइन जुवा, कल सेन्टर-क्रिप्टो करेन्सीजस्ता क्षेत्रमा काम गर्ने आईटी कम्पनीले नियन्त्रणमा लिएर पासपोर्टसमेत आफूले राख्ने गरेको र दैनिक १२/१३ घण्टासम्म काम लगाउने गरेको विज्ञप्तिमा उल्लेख छ । दुतावासले उद्दारका लागि दैनिक धेरैले सम्पर्क गरिरहेको भन्दै यस्तो कार्यबाट जोगिन दूतावासले सचेत पनि गराएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य