२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गामाता अवतार

१२ चैत्र २०७९, आईतवार ०७:२६

चैत १२, काठमाडौँ | गत शुक्रबारदेखि फ्लोरमा गएको चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ । छायांकन सेटबाटै सार्वजनिक भएको लुक्समा उनलाई दुर्गा भवानीको रुपमा देख्न सकिन्छ ।


केही दिनअघि मात्र नायक विपीन कार्कीको सेटबाटै ‘भष्मे डन’ को लुक्स सार्वजनिक भएको थियो । सात वर्षअघि हिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण ‘पशुपतिप्रसाद-२ भष्मे डन’को अहिले पशुपति परिसरमा छायांकन चलिरहेको छ ।

चलचित्रलाई निरज कँडेलले खिचिरहेका छन् । खगेन्द्र लामिछानेको पटकथा, लेखन र निर्माण रहेको यो चलचित्र भष्मे डनको पात्रमा आधारित छ । दीपेन्द्र के खनालले निर्देशन गरिरहेको चलचित्रमा विपीन र स्वस्तिमाबाहेक सौगात मल्ल, वर्षा सिवाकोटी, खगेन्द्र लामिछानेलगायतको अभिनय रहेको छ । चलचित्र आगामी दशैंमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…