२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

शाहरुखको ‘जवान’ मा दीपिकाको इन्ट्री

१९ चैत्र २०७९, आईतवार ०९:२४

एजेन्सी | शाहरुखका फ्यान अहिले फिल्म ‘जवान’ को प्रतिक्षामा छन् । छायांकन भइरहेको फिल्मको एक्सन पाटोको भर्खर सकिएको छ । निर्माण युनिट अहिले फिल्मको गीत छायांकन जुटेको छ । निर्माण युनिटले यो अप्रिलमा ‘जवान’ का लागि दुई गीत छायांकन गर्ने योजनामा छ । जसको कम्पोज अनिरुद्रले गरेका छन् । एकपछि अर्काे गीत छायांकन हुनेछ ।

मिडिया रिपोर्टका अनुसार अब छायांकन हुने गीतमा दीपिका पादुकोण पनि भित्रिएकी छन् । दीपिका र शाहरुखको जोडी रहेको फिल्म ‘पठान’ केही पहिले आएको थियो । जुन दर्शकले निकै रुचाएका थिए । फिल्ममा दीपिकाको प्रवेशले फिल्मप्रति दर्शकका कौतुलता झन् बढाएको छ । फिल्ममा दीपका भित्रिएको बिषयमा आधिकारिक पुष्टि हुन बाँकी रहेको छ । 

‘जवान’ को अहिले भिएफएक्स र पोस्ट प्रोडक्सनमा भइरहेको छ । फिल्मको अन्तिम प्रिन्ट १० मेमा तयार हुनेछ । २ जुन २०२३ रिलिज मिति तोकिएको फिल्ममा साउथ स्टार विजय सेतुपतिको नेगेटिभ भुमिका छ । फिल्मका एटली निर्देशन गरेका हुन् । एटलीको यो हिन्दी फिल्म निर्देशनमा डेब्यु हो । फिल्ममा अभिनेता संजय दत्तको पनि केमियो भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…