२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पा २’ को टिजर रिलिज, यस्तो लुक्समा देखिए अल्लु अर्जुन( भिडियो)

२०७९, २४ चैत्र शुक्रबार १२:०९

चैत २४, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को टिजर सार्वजनिक गरिएको छ ।

शुक्रवार सार्वजनिक गरिएको तीन मिनेट १४ सेकेन्ड लामो टिजरमा अभिनेता अल्लु अर्जुन अर्थात पुष्पा जेलबाट फरार भएको प्रसङ्गलाई समेटिएको छ ।

उनको खोजी गर्नलाई प्रहरीले स्पेशल युनिट खटाएको छ ।

सहरमा एक महिनादेखि नारा जुलुस भइरहेको छ । त्यस्तै, पुष्पाको जंगलमा एक बाघसँग जम्काभेट भएको टिजरमा देखाइएको छ ।

सुकुमार बान्द्रेडीको कथा एवं निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जय लगायतको मुख्य भूमिका रहनेछ । फिल्मको पहिलो भागले विश्वभर राम्रो कमाई गरेको थियो ।

‘पुष्पा २’लाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्म मानिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति