२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘पुष्पा २’ मा रणवीर सिंहको एन्ट्री

१० जेष्ठ २०८०, बुधबार ११:२७

जेठ १०, काठमाडौँ | दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । 

यो फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा रणवीर प्रहरी अधिकृतको भूमिकामा देखिनेछन्, जसले पुष्पराजलाई परिचय गराउनेछन् । यो फिल्ममा रणवीरको भूमिका निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ । यस्तो अवस्थामा दर्शक उनको भूमिकाबारे थाहा पाउन उत्साहित छन् र उत्कृष्ट एक्सन र ट्विस्टको अपेक्षा गरिरहेका छन् ।

फिल्मलाई भव्य तुल्याउन निर्देशक सुकुमारले यसमा धेरै केमियो रोल ल्याउने पनि चर्चा छ । भारतीय फिल्म उद्योगका ठूला कलाकारलाई अतिथि भूमिकामा खेलाउने निर्देशकको तयारी छ । यी सबैबाहेक अभिनेता फहद फासिललाई पनि फिल्मका लागि कास्ट गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…