२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘आदिपुरुष’ को नयाँ ट्रेलरमा राम र रावणबीच युद्ध

२४ जेष्ठ २०८०, बुधबार ११:०१

जेठ २४, काठमाडौँ | आगामी चलचित्र ‘आदिपुरुष’ को नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । प्रभास र कृति सेनन स्टारर फिल्म आदिपुरुष १६ जूनबाट ठुलो पर्दामा रिलिज हुने भएको छ । फिल्म रिलिज हुनु अघि निर्माताले यसको एक्सन ट्रेलर रिलिज गर्ने निर्णय गरेको छ । तिरुपतिमा भएको भव्य कार्यक्रममा फिल्मको एक्सन ट्रेलर रिलिज गरिएको हो ।

फिल्मको एक्सन ट्रेलर २ मिनेट २४ सेकेन्डको छ । यसअघि पनि एउटा ट्रेलर रिलिज गरिएको छ । यो एक्सन ट्रेलरमा ‘राम’ र ‘रावण’ बीच युद्ध देखाइएको छ । आदिपुरुषको ट्रेलरले भगवान् रामको गाथा बयान गरिरहेको छ । एक्सन ट्रेलरमा रावणले छल गरेर सीताको अपहरण गरेको हेर्न सकिन्छ । 

आदिपुरुष ठुलो बजेटको फिल्म हो जुन ५०० करोडमा बनेको छ । फिल्ममा प्रभास भगवान् रामको भूमिकामा छन् । कृति सेननलाई सीताको भूमिका दिइएको छ भने सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…