२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

पत्रकार अमृत पौडेलको दोहोरी गीत ‘पार्यौ बन्धकी’ बजारमा

२०८०, २७ जेष्ठ शनिबार १७:०६

जेठ २७, काठमाडौँ । पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत 'पार्यौ बन्धकी' बजारमा आएको छ । स्वः शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको 'सलल बग्यो गण्डकी' बोलको दोहोरी गीत 'लिरिकल भिडियो' बजारमा आएको हो ।


गीतमा सदावहार लोक दोहोरी गायक राजु परियार, शेर बहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर रहेको छ । लोकप्रिय एरेन्जर बिनोद बाजुरालीले एरेन्ज गरेको यो गीतको शब्द/संगीत गीतकार श्रीराम पौडेल 'निर्दोश'ले गरेका हुन् ।

१५ वर्ष अगाडि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेर्कड भएको यो गीत विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत डिजिटल प्लेटफर्ममा आएको हो । पौडेलले धेरै वर्ष अगाडि प्रस्तुत यो गीत आफ्नो सहयात्री स्वर्गिय गुरुङप्रति समर्पित गरेको बताएका छन् ।

गीतमा, 'तिम्ले धोका दियौ नि सानी, मेरो लासको मनाउनु बिहानी', 'मेटियोनी मायाको रेखी, तिमी आफैँ तर्कियौ म देखि' जस्ता मर्मस्पर्शी शब्द रहेका छन् । पत्रकार पौडेल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको रुपमा कार्यरत छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति