२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘तारक मेहताका उल्टा चश्मा’ अभिनेत्री ‘बबिता जी’ काठमाडौँमा

२०८०, ७ असार बिहीबार ०६:११

असार ७, काठमाडौँ | भारतीय फिल्म तथा टेलिभिजनकी चर्चित अभिनेत्री मुनमुन दत्त यतिबेला काठमाडौं घुमघाममा ब्यस्त छिन् । टिभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’बाट उनी चर्चित छिन् ।

उनले सामाजिक संजालबाट सार्वजनिक गरेको काठमाडौं घुमघामको तस्बिरबाट उनी नेपालमा रहेको अनुमान लगाउन सकिन्छ । पशुपतिनाथ, बौद्ध, भक्तपुर लगायतका पर्यटकीय थलो घुमघामका तस्वीर उनले सामाजिक संजाल मार्फत सेयर गरेकी छन् । जसबाट पनि उनी काठमाडौमा रहेको अनुमान गर्न सकिन्छ ।

दत्त पछिल्लो समय टीभी सिरिज ‘तारक मेहताका उल्टा चश्मा’को कारणले चर्चामा छिन् । उनी यो सिरिजमा बबिता जी पात्रको भूमिका निर्वाह गर्दै आएकी छन् । भारतको पश्चिम बंगालमा जन्मिएकी अभिनेत्री दत्तले कमल हसनको फिल्म ‘मुम्बई एक्सप्रेस’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । दत्त चलचित्र र सिरियल अभिनेत्रीको अलवा मोडल पनि हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति