२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

काठमाडौंका हलले थाले भारतीय फिल्मको प्रदर्शन, ‘जरा हट्के जरा बचके’ पुनः रिलिज

२०८०, ८ असार शुक्रबार ०८:४३

असार ८, काठमाडौँ | भारतीय फिल्मको प्रदर्शन जारी राख्न पाटन उच्च अदालतले बिहीवार जारी गरेको अन्तरिम आदेशसँगै हल सञ्चालकले आज शुक्रबार पुरानो फिल्म ‘जरा हट्के जरा बचके’ पुनः रिलिज गरेका छन् । आज शुक्रबार नयाँ हिन्दी फिल्म नआएपछि विक्की कौशल र सारा अली खानको अभिनय रहेको फिल्म रिलिज गरेका हुन् । फिल्मका लागि काठमाडौँमा अधिकांश हलले शो समेत प्रकाशित गरेका छन् । 


नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि संघले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको हो । ‘हामीले आदिपुरुष रिलिज गरेका छैनौ’, चलचित्र संघका पूर्व अध्यक्ष प्रदीपकुमार उदयले भने– ‘अदालतको आदेशपछि फिल्म प्रदर्शन रोक्नु पर्ने देखिन्न ।’ चलचित्र संघको आधिकारिक धारणा समेत विज्ञप्ति मार्फत छिट्टै आउने उदयले जानकारी दिए ।

हिन्दी फिल्म रोकिएको विषयमा पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौँ महानगर दुवै पक्षलाई छलफलमा बोलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति