२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

रेखा थापाको ‘उपहार’मा पूजा शर्मालाई मुख्य भूमिका

२०८०, १९ असार मंगलवार १२:००

असार १९, काठमाडौँ | रेखा थापाको निर्माणमा बन्ने फिल्मको अन्तत: नाम तय भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्मको शीर्षक ‘उपहार’ राखिएको हो।

यस फिल्ममा रेखाका साथै पूजा शर्मा मुख्य भूमिकामा देखिनेछिन्। फिल्मका अन्य कलाकारहरु छिट्टै फाइनल गरिने निर्देशक देउजाले बताए।

रेखा थापा र सुलक्षण भारतीको कन्सेप्ट रहेको फिल्मको पटकथा/संवाद अभिमन्यु निरवीको रहेको छ। लभस्टोरी र सोसल ड्रामा जनरामा बन्ने फिल्मको छायाँकन भने भदौ पहिलो  साताबाट सुरु हुनेछ।

रेखाले नयाँ फिल्म बनाउन कुरा लामो समयदेखि चर्चामा भएपनि टाइटल भने फिक्स हुन सकेको थिएन। तर, हिजो सोमवार मात्रै एलिना चौहान र बाबुल गिरीको स्वरमा फिल्मको गीत रेकर्ड गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी