२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बुढानीलकण्ठस्थित नयाँ घरमा सर्दै राजेश हमाल

२०८०, २७ भाद्र बुधबार ०७:३७

भदौ २७, काठमाडौं | नेपालका चर्चित अभिनेता राजेश हमाल पहिलोपटक काठमाडौं आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगे । जहाँ राजेशले दशकौं बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो । राजेश हमालले २ दशक भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन्।

अहिले भने हमालको कपुरधाराको उक्त घर भत्काइएको छ । त्यो घर भत्काएर हमाल बुढानीलकण्ठको नयाँ घरमा सर्दैछन् । अहिले बुढानीलकण्ठको सिद्धार्थ कोलोनीमा हमालको नयाँ घर निर्माण भइरहेको छ । एक रोपनी क्षेत्रफलमा हमालको नयाँ बंगलाको निर्माण कार्य धमाधम चलिरहेको छ ।

कपुरधाराको घर भत्काइएको र बुढानीलकण्ठमा नयाँ घर बनिरहेकाले हमाल दम्पती कोलोनी नजिकैको एक घरलाई भाडामा लिएर बसिरहेका छन् । चार महिनादेखि हमाल दम्पती भाडाको घरमा बसिरहेका छन् । हमाल दम्पती अबको दाम्पत्य जीवन नयाँ ढंगमा अगाडि बढाउने सोचमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति