२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘गदर २’ सफलतापछि ५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले भने ‘फिल्मले ५०० करोड….

२०८०, २७ भाद्र बुधबार १२:०६

एजेन्सी | बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म 'गदर २' हलमा प्रदर्शन भइरहेको छ।

फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ। योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको छ। सनीले 'गदर २' को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। यसअघि उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।

५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले के भने?

'मैले कसैसँग ५० करोड मागेको छैन। पारिश्रमिक लिने कि नलिने भनेर निर्मातामा भर पर्छ। उनीहरूले आफ्नो फिल्मले कति कमाउन सक्छ भन्ने हिसाबले पारिश्रमिक दिन्छन्। म कुनै पनि फिल्ममा बोझ बन्न चाहन्न। यदि फिल्मले ५०० करोड कमाउँछ भने म ५० करोड पारिश्रमिकको हकदार हुँ,' उनले भने। 

‘गदर ३’ बारे के भने सनी देओलले ?

सनी देओललाई गदर फ्रान्चाइजीको गदर ३ को बारेमा पनि सोधिएको थियो। यसबारे सनी देओलले भने, ‘म गदर २ ल्याउन डराएको थिएँ, म गदर ३ का लागि तयार छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति