२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘जवान’ले विश्वभर कमायो ९ सय करोड

४ आश्विन २०८०, बिहीबार ०७:५७

असोज ४, काठमाडौँ | शाहरुख खानको फिल्म ‘जवान’ले विश्वभर ९ सय करोड कमाएको छ।

एटली निर्देशित शाहरुख खानको जवान सेप्टेम्बर ७ मा रिलिज भएको थियो। फिल्म ‘जवान’ले रिलिज हुनेबित्तिकै बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो। 


‘जवान’ले धेरै फिल्मको रेकर्ड पनि तोडेको छ। भारतमा फिल्मको कुल कारोबार ५०० करोड नाघेको छ। 

‘जवान’को प्रोडक्सन ब्यानर रेड चिलिज इन्टरटेनमेन्टले फिल्मले विश्वभर ९०७.५४ करोड कलेक्सन गरेको जनाएको छ। रेड चिलिज इन्टरटेनमेन्टले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा जवानको पोस्टर शेयर गरेको छ। 

फिल्म ‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। ‘जवान’मा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रा पनि छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल