२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

भारतीय अभिनेता जगपति के गर्दैछन् काठमाडौँमा?

३० आश्विन २०८०, मंगलवार ०५:५६

असोज ३०, काठमाडौँ | भारतीय अभिनेता जगपति बाबु नेपाल आएका छन् । उनी आइतबार काठमाडौँमा आएका हुन् । उनले यहाँ घुमघाम गरेको, फ्यानलाई भेटेकोदेखि रेष्टुरेन्टमा खाना लिएको तस्वीर यतिबेला सामाजिक संजालमा सेयर भैरहेका छन् ।

उनको नेपाल भ्रमणको उद्देश्य सार्वजनिकरुपमा केही नबताइएपनि निकट स्रोतका अनुसार केही दिनदेखि काठमाडौंमा एक दक्षिण भारतीय फिल्मको छायांकन भैरहेको छ । उक्त फिल्ममा केही नेपाली कलाकार पनि समावेश रहेको लामो समयदेखि विदेशी फिल्मको नेपाल ब्यवस्थापन हेर्ने एक प्राविधिकले बताए ।

‘केही दिनदेखि काठमाडौंमा साउथ फिल्मको छायांकन भैरहेको जानकारी पाएका छौं । हामीले चिनेका केही नेपाली कलाकारलाई पनि अभिनयको प्रस्ताव गरिएको रहेछ’ ती व्यवस्थापकले भने ।

जगपति बाबु चर्चित भारतीय खलनायक हुन् । उनले हिन्दी, तेलुगु, तमिल, मलयालम, र कन्नड फिल्महरू थुप्रै अभिनय गरेका छन् । आइएमडीबीका अनुसार सालार र पुष्पा २ सहित गुन्तुर कारम, नन्दादा, ब्रुस ली, सिम्बा : द फरेस्ट म्यान, रुसलान, कातेरा, उपी रुप्पी उनका प्रदर्शन तयारीमा रहेका फिल्म हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने