२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नखाएको बिष लाग्यो: ईकु

१६ कार्तिक २०८०, बिहीबार ०७:५२

कार्तिक १६, काठमाडौँ | गत शनिबार प्रहरीले जुवातास खेलेको आरोपमा केहि कलाकार सहित ९ जनालाई पक्राउ गरेको थियो । साथै हिजो (बुधबार) साँझ ६ बजे उनीहरुलाई प्रहरीले फेरी हाजिरी हुनेगरी छाडिसकेको छ । यसैबिच पक्राउ परेका कलाकार सुलेमान शंकर (ईकु)ले आफूले नखाएको बिस लागेको बताएका छन् । उनले आफूले तास नखेलेको र एकछिन हेर्दा पनि प्रहरीको फन्दामा परिएको भन्दै फेसबुकमा लेखेका छन् । 

उनले म्युजिक भिडियोको कुरा गर्नका लागी कोरियोग्राफर गम्भिर बिष्टको स्टुडियोमा पुग्दा त्यहाँ केहि साथीहरु तास खेलिरहेको र एकछिन हेर्दा आफूलाई पनि प्रहरीले लगेको जानकारी दिए । उनले फेसबुकमा लेखेका छन्, 'दशैमा दशा भनेझै (मोटाउॅछु) गीत पछि अर्को गीतको भिडियोको सल्ला गर्न के गएको थिए, अरुले खेलेको हेदा॔ नि दोषलाग्दो रहे छ वा…, नखाएको बिष लाग्यो, चाडपर्व मा परिवारमै खुशी भई रमाउ साथी भाई हो ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार