२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘धूम’ निर्देशक सञ्जय गढवीको हृदयाघातको कारण निधन

३ मंसिर २०८०, आईतवार ०७:४२

मङ्सिर ३, काठमाडौँ | ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ । आइतबार बिहान मर्निङ वाक गर्ने क्रममा उनलाई हृदयाघात भएको थियो ।

सञ्जय आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्दै थिए । यसै क्रममा उनलाई हृदयाघात भयो । त्यसपछि उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पताल लगियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 


सञ्जयलाई हृदयाघात भएको स्थान अस्पतालको दुरी एक देखि डेढ किलोमिटर मात्रै थियो । यति हुँदाहुँदै पनि उनलाई बचाउन सकिएन ।

सञ्जयको मृत्युले सिङ्गो परिवार शोकमा छ । उनको पार्थिव शरीर अस्पतालमा नै राखिएको छ । उनको अन्तिम संस्कार बेलुकासम्म गर्ने तयारी गरिएको छ ।

सञ्जयले हालै श्रीकृष्ण जन्मभूमि र शाही इदगाह मस्जिदको विवादमा आधारित फिल्म बनाउने घोषणा गरेका थिए । यो फिल्मको सुटिङ पनि सुरु भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु