२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

जब रणवीरले ‘मे आप से आर्शीवाद लिन चाहता हु’ भन्दै मेनुकाको खुट्टा छोए

८ मंसिर २०८०, शुक्रबार ०६:३०

मङ्सिर ८, काठमाडौँ | नेपाली गायिका मेनुका पौडेल यतिबेला भारतमा जारी इन्डियन आइडलमा धमका मचाइरहेकी छन् । रनवीर कपूर र रस्मिका मन्दना विशेष गेष्टको रुपमा पुगेको इन्डियन आइडलमा मेनुकाले धमका मचाएकी हुन् ।

उनले उक्त सो भरि धमकेदार पफमेन्स दिँदै जजहरुको मन जित्दै आएकी छन् । आजको सो मा भने रनवीरको मन समेत जितेकी छन् । मेनुकाको प्रस्तुती देखेर उनले मेनुकाको खुट्टा ढोगे ।


मेनुकाले अगर तुम साथ हो भन्ने गीत गाएकी थिइन् । गीत गाइसकेपछि रनवीर र रस्मिताले स्टेजमा पुगेर भावुक बने । रनवीरले मेनुकालाई भने, 'मेनुकाजी मेरा नाम रनवीर हे मे आप से आर्शीवाद लिन चाहता हु’ ।

उनले मेनुकालाई देवी नम्बर २ को सात्क्षात रुप भएको भन्दै तारिफ गरे । मेनुकाले रनवीनलाई केही प्रश्नसमेत सोधेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल