२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

एउटै फिल्ममा देखिँदै सनी देओल र सलमान खान

३ पुष २०८०, मंगलवार ०६:१२

पुस ३, काठमाडौँ | फिल्म ‘गदर २’ले बक्सअफिसमा कयौँ रेकर्ड तोडेपछि अभिनेता सनी देओल नयाँ फिल्म ‘सफर’को काममा जुटेका छन् । फिल्ममा सनीको अलवा सलमान खान पनि भित्रिएका छन् । सलमानको फिल्ममा केमियो भूमिका रहनेछ ।

रिपोटका अनुसार फिल्मको सुटिङ २०२४ जनवरीमा सुरु हुनेछ । बलिउड मिडियाका अनुसार ‘सफर’ मनछुने फिल्म हुनेछ । सनी देओल र एक बालकलाकारको फरक फरक कठिन यात्राको कथामा फिल्म बन्न लागेको हो ।

सनीको इच्छा फिल्ममा सलमानको केमियो भूमिका होस् भन्ने थियो । सलमान पनि फिल्म अभिनयका लागि तयार छन् । रिपोटका अनुसार सलमान खान जनवरी २०२४ मा फिल्म ‘सफर’को सुटिङ गर्नेछन् । उनको सुटिङ सेडुल एक दिनको हुनेछ । फिल्ममा सलमान रियललाइफका सुपरस्टार सलमान खान भएर देखिनेछन् । 

सलमान र सनी एकदमै राम्रो साथी पनि हुन् । केही अगाडि सनीको छोरा करणको विवाहमा सलमान पुगेका थिए । सो समय उनले ‘गदर २’को पनि तारिफ समेत गरेका थिए ।  सनीले पनि फिल्मको प्रोसनका लागि सलमान खानको बिगबोसमा पुगेका थिए ।

यस अगाडि सनी र सलमानले फिल्म ‘जीत’मा एकसाथ काम गरेका थिए । फिल्म ‘सफर’ २०२४ मै रिलिज हुनेछ । यसको अलवा सनी फिल्म लाहौर १९४७ मा पनि देखिनेछन् । केही दिन अगाडि सनीले सुपरहिट फिल्म बोडरको सिक्वेलमा पनि काम गर्ने चर्चा थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला