२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

कति कमाए शाहरूख खानको ‘डंकी’ र प्रभासको ‘सलार’ ले?

२०८०, २० पुष शुक्रबार ०६:५९

पुस २०, काठमाडौं | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'डंकी' र प्रभास अभिनीत फिल्म 'सलार' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

बक्स अफिसमा प्रभासको 'सलार' ले आक्रामक कमाइ गरिरहँदा शाहरूख खानको 'डंकी' ले औसत कमाइ गरिहेको छ। 


भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय बक्स अफिसमा 'डंकी' ले १५ दिनमा २०५ करोड ५७ लाख भारू कमाइ गरेको छ भने 'सलार' ले १४ दिनमा ३७५ करोड ९९ लाख भारू कमाएको छ। 

'सलार' ले विश्वभरबाट ६५० करोड भारूबढी कमाइ सकेको छ। 

राजकुमार हिरानीले निर्देशन गरेको फिल्म 'डंकी' मा शाहरूखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, सतीश शाह, दीया मिर्जालगायत कलाकारको अभिनय छ। 

प्रशान्त नीलले निर्देशन गरेको फिल्म 'सलार' मा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति