२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपाली फिल्म खेल्दै दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति !

२०८०, २० पुष शुक्रबार ०९:१६

पुस २०, काठमाडौं | दक्षिण भारतीय सुपरस्टार विजय सेतुपति नेपाली फिल्ममा देखिने सक्ने चर्चा सुरु भएको छ । नेपाली अभिनेता बिराज भट्टसँगको उनको बिहीबार सार्वजनिक एक तस्बिरले यस्तो सङ्केत दिएको हो ।

आफ्नो डेब्यू निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पछि सुस्ताएका बिराजले केही समयअघि ‘बाह्र गाउँ’ नामक चलचित्रको घोषणा गरेका छन् । चलचित्रको उनीसँगै अन्य कलाकार को होलान् भन्ने चासो भइरहँदा बिराजले विजयसंग खिचेको तस्बिर सार्वजनिक भएको हो ।


जसलाई सहकार्यको तयारी हुन लागेको चर्चा गरिदा यस विषयमा बिराजले केही बोलेका छैनन् । उनले आफूले फोटो सार्वजनिक नगरी निकटका पत्रकार दिनेश सिटौलालाई सार्वजनिक गर्न लगाएका छन् ।

सार्वजनिक तस्बिरमा विजय र बिराज निकै खुसी देखिएका छन् । विजय पछिल्लो पटक एक वेब सिरिजको छायाङ्कनका लागि नेपाल पनि आएका थिए ।

दक्षिण भारतीय तथा बलिउड चलचित्रमा राम्रो छवि भएका विजय ‘जवान’मा शाहरूख खानको अपोजिट चरित्रपछि अझ चर्चामा छन् ।

यता नेपाली चलचित्रमा कुनै समय एकछत्र राज गरेका बिराज भोजपुरी चलचित्रमा समेत सुपरस्टार हुन । उनले भोजपुरी चलचित्रमा बनाएको सुपरस्टारको छविले पनि दक्षिण भारतीय स्टार उनको चलचित्रमा काम गर्न इच्छुक भएको हुनसक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति