२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘नमेटिने घाउ’ को पोस्टरमा प्रधानमन्त्री ओलीदेखि मुस्कान खातुनसम्म

२०८१, २१ श्रावण सोमबार ०६:५८

साउन २१, काठमाडौँ । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणटिमले भदौ ७ गते रिलिज गर्ने घोषणा गरेका हुन्। 

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो स्थान पाएका छन्। प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड पिडित मुस्कान खातुनलगायतलाई देख्न सकिन्छ। 


सत्य घटनामा आधारित यो फिल्म देश नेपाल भित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको वास्तविक घट्नामा आधारित रहेर निर्माण गरिएको ढुंगानाले जानकारी दिए। 

‘यो चलचित्रमा एसिड आक्रमणमा परेका ब्यक्तिहरुको वास्तविक जीवनकथा देखाउन खोजेका छौ। यो चलचित्र निर्माण गर्नुको एउटै उदेश्य हो,एसिड आक्रमणमा परेका ब्यक्तिले समाजमा भोग्नु परेको दर्दनाक दुस्ख,पीडा र अपहेलित हुनु परेको कथाको माध्यमबाट फेरि हाम्रो समाजमा हाम्रो दिदि बहिनी, दाजु भाईहरु माथी यस्तो घटना नघटोस् र यस्तो अपराध गर्ने अपराधीले कडा भन्दा कडा सजाय पाओस, बलियो कानुन बनोस भन्ने नै हो। यो एउटा चलचित्र मात्रै नभएर अभियान पनि हो,’ढुंगानाले लेखेका छन्। 

यस फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पनि विशेष भूमिकामा छन्।

रमितनै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाल लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति