१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

साउथ स्टार नागा चैतन्यले गरे शोभिता धुलिपालासँग इन्गेजमेन्ट

२४ श्रावण २०८१, बिहीबार ०९:५४

साउन २४, काठमाडौँ । दक्षिण भारतीय स्टार नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले बिहीबार इन्गेजमेन्ट गरेका छन् । अभिनेत्री सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि चैतन्य शोभितासँग सम्बन्धमा रहेको चर्चा चलिरहेको बेला यी दुईबीच इन्गेजमेन्टको खबर बाहिरिएको हो ।


नागा चैतन्य र शोभिता धुलिपालाले बिहीबार इन्गेजमेन्ट गरेको फोटो र जानकारी सुपरस्टार तथा नागा चैतन्यका पिता नागार्जुनाले फेसबुकमार्फत दिएका छन् ।

नागा चैतन्य र शोभिता धुलिपालाले केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए । उनीहरूबीच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी सुरु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार