२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पदम खडकाको दोस्रो सांगेतीक कोसेली ‘याँ सम्झीन्या कोइ भएईन’ सार्वजनिक हुँदै

२०७४, २ फाल्गुन बुधबार १५:१७

विमल धामी/फाल्गुन २, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वार्ड नं.४ बैवाहमा आफ्नो बाल्यकाल बिताएका साहित्यकार पदम खडकाको दोस्रो सांगेतीक कोसेली भोली (विहिवार) बजारमा आउन लागेको छ ।


हाल बैदेशीक रोजगारका लागि बहरायनमा बस्दै आएका खडकाले प्रदेशीको जिवनीमा समेटिएकको परदेशको बेदना लोक देउडा गीत बजारमा ल्याउन लागेको बताउनु भयो । 

साहित्यकार खडकाले यो भन्दा पहिला यो लोटाउनु रागों टिपीकल देउडाको अपार सफलता पछी हौसला प्रदान भएकोले दोस्रो सांगेतीक कोसेली परदेशमा बस्दै आएका प्रदेशीको बेदना लाई समेटेर देउडा ल्याउन लागेको वहाँले बताउनु भयो ।

उत्त एल्वममा चर्चित गायक बिरेन्द्र जोहारी र मान्डवी त्रिपाठीको सुमधुर स्वर रहेको छ भने अभिनय खडकाकै आफ्नै जेठा छोरा राजेश खडका र करिश्मा ढकालको रहेको छ । 

सुदरपश्चिमको लोक भाका देउडा संरक्षका लागि साहित्यकार खडकाको अतुलनीय योगदान रहदै आएको छ । खडकाले सुदरपश्चिमका बिभिन्न एफ.एममा बिगत लामो समय देखि आफ्ना रचना पठाउदै आएका थिए । 

उहाँ महाकाली एफ.एमको बरिष्ठ साहित्यकारका रुपमा पहिलेनै सम्मान भई सक्नु भएको छ । 

खडकाले पहिलेको एल्वममा सबैले साथ दिएको भन्दै यस एल्वमलाई पनि हेरेर सुनेर साथ दिन सबैमा अनुरोध गर्नु भएको छ । उत्त एल्वम भोली विहिवारनै युटुवमा हालीने वहाले जनाउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट