२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रदेश नम्बर ६ को आइडलको अडिसन हुँदै

२०७४, ५ फाल्गुन शनिबार १७:३४

फागुन ५, कालीकोट | कालीकोटमा मान्ममा प्रदेश नम्बर ६ को आइडलको अडिसन हुने भएको छ । प्रदेशको सान कला र संस्कृतीको सम्मान हाम्रो अभियान भन्ने नाराका साथ यही फागुन ६ गते प्रदेश आइडल हुन लागेको हो । प्रदेशमा रहेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले सिङगारो म्युजिक प्रा.लि सुर्खेतले प्रदेश आइडल आयोजना गरेको हो ।

६ नम्बर प्रदेश आइडलका विशाल ढकालका अनुसार प्रदेशनम्वर ६ भित्रका विभिन्न जिल्लामा रहेका गायन प्रतिभालाई प्रस्फुटित गराउनमाघदेखि आइडल सुरु गरिएको छ । प्रदेश ६ का विभिन्न जिल्लामा फरक–फरक कला संस्कृति रहेको र त्यस्ता कला संस्कृतिलाई प्रतिस्पर्धामार्फत् उजागर गराउनआइडलको आयोजना गरिएको ढकालले बताए । कालीकोटका गायन प्रतिभाको खोजी गरिने आयोजकले बताएको छ ।

कालिकोटबाट छनोट भएका प्रतिष्पर्धीलाई सुर्खेतमा हुने फाइनल अडिसनमा सहभागी गराईने छ । आइडल विजेतालाई ३ लाख दोस्रोलाई २ लाख तेस्रोलाई १ लाख र उत्कृष्ट गायकलाई ५० हजार नगदसहित गीत रेकर्डिङ्गको अवसर प्रदान गरिने छ भने उत्कृष्ठ ५ मा पर्ने गायक गायिकालाई आकर्षक पुरस्कारहरु दिइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट